ओझेल भित्रका सचेतना अभियान
No icon

रुपन्देहीको कञ्चनमा एक बालिका झुन्डिएको अवस्थामा फेला

रुपन्देहीको कन्चन गाउँपालिका वडा नं १ कुचेरास्थित एक बालिका झुन्डिएको अवस्थामा फेला परेका छन्। 

वर्ष १८ कि बिनिता बि.क. काेठामा झुन्डिएको अबस्थामा फेला परेकाे वडा अध्यक्ष हरिनारायण थारुले जानकारी दिनुभयो।

बिनिताले कन्चन-१ जनज्योति माध्यमिक बिद्यालयबाट एस.ई.ई परीक्षा दिएका थिए। असल, सरल,ईमानदार बिद्यार्थी गुमाउदा बिद्यालयलाई पनि ठुलो क्षती भएको शिक्षक धर्म लोधले बताउनुभयो।

बालिकाको बुबा चुरामणी बि.क. बिदेश रहेकाे, आमा र एक भाइ घरमा र दिदी भारतमा रहेका छन् तथा बालिकाले के कारणले आत्मा हत्या गर्न पुगिन भन्ने विषयमा अनुसन्धान भैइरहेको प्रहरीले जनाए।

Comment As:

Comment (0)