ओझेल भित्रका सचेतना अभियान

समाचार

एम. जी. क्लबले देउसी भैलो कार्यक्रमबाट असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने

 

 

 वुटवलमा स्थापित भइ लुम्बिनी क्षेत्रबाट सामाजिक कार्य गर्दै अाएको एम.जी.क्लबले असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ यो Read More

नागरिकलाई स्वस्थ र स्वच्छ पानी खुवाउने याेजना: भाैतिक पूर्वाधार विकास मन्त्री ढकाल

"सफा पानी पिउँ निराेगी बनाैँ" भन्ने मुल नाराका साथ रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नं. १, दानापुर स्थित दानापुर खानेपानी Read More

युवा सशक्तिकरण तालिम सम्पन्न

देवीनगर युवा सञ्जाल, पूर्वखाेला वडा नं.४ देवीनगरकाे आयाेजनामा "युवा र सशक्तिकरण विषयक् तालिम" बुधवार सम्पन्न भयाे । युवा र सशक्तिकरण Read More

अाज भाद्र शुक्ल तृतीया : हरितालिका (तीज)काे सबैमा शुभकामना

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी Read More

रानिगञ्ज सिकाई केन्द्रका बाल बालिकालाई कुशे अाैंसिमा दर खुवाउने कार्यक्रम

बुटवल-१७ रानिगञ्ज नमस्ते टाेलमा सामुदायिक सिकाई केन्द्रका बालबालिकाहरुलाई अाज कुशे अाैंसिका दिन तिजकाे दर खुवाउने कार्यक्रम सम्पन्न भएकाे छ।

साे कार्यक्रम Read More

रानिगञ्ज नमस्ते टाेल विकास संस्थामा तिज मिलन तथा दरखाने कार्यक्रम

बुटवल-१७ रानिगञ्ज टाेल विकास संस्थाले भदाै १५ गते शनिबारका दिन तिज मिलन तथा दर खाने कार्यक्रम अायाेजना गरेकाे छ।

नमस्ते टाेल Read More

बुटवलमा एम.जी. क्लवद्वारा तनाव व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न

"सम्पूर्ण युवा एक हाैँ, समृद्ध समाज बनाअाैँ"

बुटवल ११ एम.जी. क्लवले तनाव व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। एड्मण्ड सिटी हस्पिटलकाेे Read More

गण्डकी प्रदेश स्तरीय "प्रकृति-मानव केन्द्रित जन अभियान" सम्पन्न

भाद्र १, २०८१ प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको प्रथम गण्डकी प्रदेश स्तरीय भेला पूर्व अध्यक्ष सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न Read More