Hamro Goreto
कञ्चन १ वाड अध्यक्ष हरिनारायण थारु बाट शुभकामना कोभिड १९ बाट बचेर पर्व मनाउ
Monday, 26 Oct 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण    इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु ।