
गौतम बुद्ध को जन्म स्थान लुम्बिनी मा अहिले धेरै को चासो छ अन्तर्राष्ट्रिय जगत मै बुद्ध को प्रचारप्रसार नेपाल बाटै भएको हो जहाँ अहिले कोरोना महामारी ले गर्दा लुम्बिनी लगाएत देश भरिकै धार्मिक तथा एतिहासिक पर्यटन गुम्बा मठ मन्दिर लगाएत सुन्सान देखिन्छ यस्तै लुम्बिनी रहेको माया देवि मन्दिरमा मा पनि कोरोना को महामारी लाइ स्वास्थ्य सुरक्षा सहित पुजा आजा र पर्यटक को लागि घुम्न दिनुपर्ने राष्ट्रिय सभा माननीय खिमलाल भट्टराई को भनाइ रहेको छ उहाँ ले लुम्बिनी को लागि माया देवि मन्दिर खुल्ला गर्ने कुरो मा संघीय पर्यटन मन्त्री योगेश मन्त्री संग समेत कुरो भैरहेको ले मन्त्री सकारात्मक रहेको भट्टराई ले हाम्रो गोरेटो अनलाइन लाइ बताउनु भएको छ उहाले मन्त्री संग कुरो बारे क्याभिनेट मै कुरो गरेर अहिले देखिएको समस्या समाधान गर्न सकारात्मक पहल हुने भनाइ रहेको छ यस्तै माननीय खिमलाल भट्टराई ले अहिले लुम्बिनीको मायादेवी मन्दिर खुला गरौ ।
यातायातको साधन खुल्ला भएसँगै तिर्थालु र आन्तरिक पर्यटकहरु लुम्बिनी आउने क्रम शुरु भएको छ । मायादेवी मन्दीर र वरिपरिको परिसर सबै बन्द भएकोले निराश हुॅदै फर्किने अवस्था छ यस परिस्थितिमा सामुहिक पूजाआजा बन्द गरिए पनि सामाजिक भौतिक दुरी कायम गर्दै दर्शन र पर्यटकीय वातावरण खुला गर्नु उपयुक्त हुन्छ । संवद्ध पक्षको ध्यान जाओस् भन्दै अहिले को समस्या को समाधान हुने राष्ट्रिय सभा माननीय खिमलाल भट्टराई को रहेको छ यस्तै केहि दिन अगाडि लुम्बिनी मै पुगेर उहाँ ले आफ्नो पहलमा सरकार संग समन्वय गरेर लुम्बिनी मै अन्तर्राष्ट्रिय हस्पिटल बनाउने उहाको भनाइ रहेको छ