
दिनेश घिमिरे रुपन्देही रुपन्देही सैनामैना नगरपालिका ले तिहार मा भित्रने फुल को मात्र कम गर्न नगर का विभिन्न ठाउँमा फुल का बिरुवा लगाएको थियोे भारत बाट हरेक वर्ष लाखौं को फुल नेपाल भित्ररने गर्दछ यसै बिच तिलोतमा नगरपालिका लेत आवश्यक अनुसार फुल र माला बनाएर गत साल देखि बेच्दै आएको छ यस्तै सैनामैना १० मा पनि नगर उपप्रमुख ले फुल या माला चाइएमा सैनामैना १० ढोरपाटन जाने बाटो नजिकै रहेको उक्त ठाउँमा सम्पर्क गर्न भनु भएको छ गत साल बाट नेपाल मा कम फुल नेपाल भित्रीरहेकोे छ भने केहि ठाउँमा घरमै लगाएर भाइटिकामा लगाउने गर्छन कसैले आकर्षक रुप मा घरमै लगाउने गरेको पाइन्छ ।