Hamro Goreto
तिहार को टिका ११ बजेर ३७ मिनेट जादा र टिका लगाइदिने पुर्व फर्किने र लगाउने पश्चिम् फर्कने उतम रहेको छ
Sunday, 15 Nov 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

दिनेश घिमिरे रुपन्देही नेपाली हरुका विभिन्न पर्व मध्य तिहार पनि एउटा महत्त्वपूर्ण पर्व हो भाइटिका भनेर मनाउने पर्व परम्परा पर्व को यो पर्व ले दाजुभाइ दिदिबहिनी मा थप माया बढाउने गर्छ विशेष गरेर शुभ दिपावलि भनेर यो पर्व मा देउसि भैलो खेल्ने गरिन्छ यो वर्ष कोरोना को महामारी ले गर्दा देउसि भैलो देश भरिनै खेलिएको छैन  र आज टिका लगाउने साइत मंसिर १ गते आज ११ बजेर ३७ मिनेट जादा रहेको छ भने लगाइदिने पुर्व फर्किने र लगाउने पश्चिम् फर्कने बताइएको छ ताजा समाचार को लागि हाम्रो गोरेटो अनलाइन सगै रहनु होला ।।