Hamro Goreto
नेपाल जेसिज को ४७ औं महाधिवेशन बाट राष्ट्रिय उपाध्यक्ष मा भरि मतका साथ सैनामैना जेसिज का पुर्व अध्यक्ष ज्ञवालि बिजय
Friday, 18 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

रुपन्देहीको मणिग्राम भलवारि मा आयोजना गरिएको महाधिवेशन बाट सैनामैना जेसिज का पुर्व अध्यक्ष विमल ज्ञवालि भारि मत ले बिजय भएका छ्न सामाजिक संजाल मा उन्को लागि बधाई को ओइरो लागेको छ यसरि हार्दिक बधाई एवं शुभकामना 
नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन बाट राष्ट्रिय उपाध्यक्ष मा अत्यधिक बहुमतका साथ बिजयी हुनुभएकोमा सैनामैना जेसीजका पुर्ब  अध्यक्ष  जेसी बिमल ज्ञवालि ज्युलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना । जय जेसीज ।