Hamro Goreto
सैनामैना ५ मा स्कुटर मोटरसाइकल ठोकिदा मोटरसाइकल मा लाग्यो आगो
Friday, 25 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

सैनामैना ।  रुपन्देहीको सैनामैना स्थिति पुर्व पश्चिम राजमार्गमा माेटरसाईकलमा आगलागी भएकाे छ ।

पश्चिम बाट पुर्वतर्फ जादै गरेको गैडहवा गाउपालिकाकाे लु १ ब १४३४ नम्बरको सरकारी माेटरसाईकल र लु ६४ प ३६५० नम्बरको स्कुटर एक आपसमा ठाेक्किएका थिए ।


सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगर स्थित गैरे डिजल्स अगाडि ती दुई साधन एक आपसमा ठाेकिएका थिए ।

दुवै सबारी साधनका चालकलाई भने कुनै चाेटपटक लागेको छैन