Hamro Goreto
सैनामैना जेसिज मा २०२१ को लागि अध्यक्ष मा अर्जुन भण्डारी बिजय
Saturday, 09 Jan 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

सैनामैना जेसीज वर्ष २०२१ को लागी भएको चुनाव बाट अध्यक्ष पदमा  जेसी अर्जुन भण्डारी विजय हुनुभएको छ  अहिले उहा बिजय भए पछी विभिन्न  ठाउँ साााामाजिक संजाल बाट बधाई आइरहेको छ आफ्नो कार्यकाल राम्रो संग समाााज सेवामा बै समय खर्चन आफु आतुर रहेको  उहाँको भनाइ रहेको  छ ।