Hamro Goreto
कञ्चनमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पूर्ण तयारी पुरा स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रममा उपस्थिति हुन अनुरोध
Thursday, 18 Feb 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

कन्चन गाउँ पालिकामा गत साल जस्तै यस वर्ष पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७/११/ ७ गते देखि १० गते सम हुने कन्चन गाउँ पालिका शिक्षा साखा प्रमुख रमेश भुसाल जानकारी दिनु भएको छ उक्त कार्यक्रम मा मार्चपास सगै विभिन्न कार्यक्रम अनुसार बिद्यार्थी योग्यता र चाहाना अनुसार सामुदायिक र संस्थागत बिधालय का बिद्यार्थी हरुको उपस्तिथि मा कार्यक्रम सम्पन्न हुनेछ आज दिउँसो १२ बजे देखि गाउँ पालिकाको सहभाहल नजिकै उक्त कार्यक्रम को सम्पूर्ण तयारी भैसकेको समेत जानकारी दिनु भएको छ स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रममा उपस्थिति हुन शिक्षा साखाले सबैलाई अनुरोध गरेको छ