Hamro Goreto
प्रचण्ड माधव ले प्रधानमन्त्री र पार्टी अध्यक्ष कै लागि तिन करोड जनता लाइ धोका दिनु भयो राष्ट्रिय सभा प्रमुख सचेतक भट्टराई
Thursday, 25 Feb 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभाको सत्तापक्षका प्रमुख सचेतक खिमलाल भटराईले केपी ओली बिनाको नेकपाको कुरा गरेर नौटंकी नगर्न अनुरोध गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्नदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन । यस्तै प्रधानमन्त्री ओ लि गर्दा दुइ तिहाइ नजिकै पुराएका जनता ले अब को चुनाव हिसाब किताब राखेको ले प्रधानमन्त्री ओ लि ले गलत गरेको भएनि जनता ले चुनाव छिनोफानो गर्ने छन माधव र प्रचण्ड ज्यु पुर्व प्रधानमन्त्री भैसकेको ले अब उहाँ हरुले दोस्रो पुस्तालाई हस्तान्तरण गरेर पार्टी लाइ अगाडि बढाउन आग्रह गर्नु भयो खिमलाल भट्टराई ले अहिले को प्रधानमन्त्री भन्दानि जनता ले बिकास र शान्ति चाहेको ले अब पदको लागि लडाइँ भन्दानि जस्ले जे गरेनि बिकास अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ रहेको छ अहिले को सरकार को बिकास अहिलेसम्म कै प्रधानमन्त्री ले गर्न नसकेको काम र अन्तर्राष्ट्रिय जगतमा समेत छुटै नेपाल को स्थान बनाउन सफल प्रधानमन्त्री ओ लि भएको ले अध्यक्ष र प्रधानमन्त्री कै लागि प्रचण्ड माधव ले जनता लाइ धोका दिएको राष्ट्रिय सभा माननीय खिमलाल भट्टराई ले हाम्रो गोरेटो अनलाइन लाइ बताउनु भयो 

 

उनले भनेका छन ‘केपी ओलीले माफी मागेपछि एकता हुन सक्छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीलाई हटाएर एकता हुन्छ जस्ता कुरा सुन्दा हासो लाग्छ, अचम्म लाग्छ। यो नौटंकी नगरौ। कमरेड ओलीलाई विदा गरेर ठूलो पार्टीको नेता र प्रधानमन्त्री बन्ने सपना कसैले नदेख्दा राम्रो होला । बरु एकताको वास्तविक आधारको खोजी गरौ । निषेध होईन, सबैलाई मिलाउने काम गरौ ।’