
रुपन्देहीको गैडहवा गाउँ पालिका मा आज देखि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन भएको छ प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष बच्चु लाल केवट ले आज कार्यक्रम को उदघाट गर्नु भएको छ उहाँ ले कार्यक्रम सामुदायिक र संस्थागत बिधालय का बिद्यार्थी को सहभागीता रहेको छ आज पहिलो दिन भलिबल खेल र कपडि खेल सुरु गरिएको छ कार्यक्रम २२ गते सम्म सन्चालन हुने बताइएको छ कार्यक्रम अध्यक्षता वाड अध्यक्ष भुवन रानाको रहेको थियोे