
गैडहवा गाउँ पालिका बच्चु लाल केवट ले महाशिवरात्रि को पावन अवसरमा समस्त गाउँपालिका बासी राजनीतिक ब्याक्तितव ,समाजसेवी ,बुद्धिजीवी ,किसान , कर्मचारी ,आमाबुवा,दाजुभाई,दिदिबहिनि,पत्रकार मित्र,सुरक्षाकर्मि मित्र,बिधार्थि,युवा साथि एवं देश बिदेश मा रहनुहुने सम्पुर्ण नेपालिहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ भगवान शिव ले सबै को भलाई गरुन भन्दै सम्पूर्ण नेपाली मा शुभकामना दिनुु भएको छ