Hamro Goreto
गैडहवा गाउँ पालिका अध्यक्ष बच्चुलाल केब बाट होलिको शुभकामना घरमै बसेर होलि मनाउन अनुरोध
Saturday, 27 Mar 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

लाल गुलाबी रङ्ग है, झुम रहा संसार ।
सूराज का किरण ,खुसियोका बहार।।
चाँद कि चान्दानी अपनो का प्यार् ।
मुबारक हो आँप सभी को होली का त्यौहार।।

कोरोना भाइरस बाट अफु पनि बचौ।अरु लाई पनि बचाऔ।   भिडभाड बाट टाढा रहौ। हिलो, पानी ,र चिसो बाट बचौ।         देश बिदेश म रहनु हुने सम्पूर्ण मित्रहरु तथा सम्पूर्ण गैंडहवा गाउँपालिका बासी मा होली को पावन अवासरमा  हार्दिक मंगलमय शुभकामना ब्यक्तगर्दछु।