Hamro Goreto
लुम्बिनी प्रदेश मुख्य मन्त्री पोख्रेल लाई जसपा सांसदहरु को साथ
Sunday, 18 Apr 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

बुटवल- लुम्बिनी सरकारमा थपिएका चार जना मन्त्रीले सपथग्रहण गर्नु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीले मन्त्रीको समथग्रहण गर्नु भएको हो ।

उहाँहरूलाई एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।