
रुपन्देही जिल्ला बुटवल ११ एम.जी. क्लबका सदस्य तथा सफल व्यवसायी र ने.वि.संघको निवर्तमान केन्द्रिय उपाध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको सल्लाहकार प्रकाश राना मगरका पुज्नीय पिता अर्घाघाची जिल्ला छत्रदेव गाउँपालिका निवासी स्व. प्रेम बहादुर राना मगरको मिति २०७७÷१२÷२९ गतेका दिन ८६ वर्षको उमेरमा असामयीक निधन भएको दुःखद खबरले एम.जी. परिवार मर्माहित भएका छौ । साथै शोकको आज १३ औ दिनको पुण्य तिथिमा दिवंगत आत्मा प्रति चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल राना परिवार र इष्टमित्रहरु प्रति एम. जी.क्लब परिवार हार्दिक समवेदना प्रकट गदछौँ ।
अध्यक्ष श्रीधर अर्घाली
एम.जी.क्लब परिवार
बुटवल, ११ रुपन्देही