Hamro Goreto
प्रेस चौतारी नेपाल रुपन्देही ले कोभिड १९ मा खटिने पत्रकार र सञ्चारक्रमी लाई स्वास्थ्य सामाग्री वितरण
Wednesday, 05 May 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

प्रेस चौतारी रुपन्देहीले आफ्ना सदस्यहरुका लागि मास्क तथा सेनिटाइजर वितरण गर्ने कार्यक्रम अन्तरगत सैनामैना का पत्रकार सञ्चार क्रमिलाइ मास्क लगाएत आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ यता भैरहवाका सदस्यहरुका लागि मास्क लगाएत आवश्यक स्वास्थ्य सामाग्री  जिम्मा दिई सामाग्री हस्तान्तरण गरिएको प्रेस चौतारी नेपाल रुपन्देही का अध्यक्ष अमृत गिरि ले बताउनु  भयो साथै उहाँ  अन्य क्षत्रका साथीहरुका लागि वितरण गर्ने बताउदै पत्रकार सञ्चार क्रमिलाइ प्रमुख प्राथमिकता राख्न समेत स्थानीय सरकार लाई अनुरोध गर्दै सत्यतथ्य समाचार मा सधै प्रेस चौतारी ले काम गर्ने उहाँको भनाइ रहेको थियोे उहाँ ले यो समय स्थानीय सरकार प्रहरी समाज सेवि पत्रकार सञ्चारक्रमिले सकारात्मक समाचार लेखेर समाज मा राम्रो कुरो लाई प्राथमिकता दिएर पोस्ट तथा समाचार लेखे त्यो सबैको लागि हित हुने बताउनु भयो ।।