Hamro Goreto
राष्ट्रिय सभा खिमलाल भट्टराई बाट सम्पूर्ण मुस्लिम समुदाय लाई ईद पर्व को शुभकामना
Thursday, 13 May 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

बुटवल, वैशाख ३१ नेकपा एमाले का केन्द्रिय सदस्य ।राष्ट्रिय सभा माननीय खिमलाल भट्टराई ले  इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा इस्लाम समुदायमा शुभकामना ब्यक्त गर्नु भएको छ ।
भट्टराई ले  शुभकामना सन्देश जारी गर्दै भनु भएको छ समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माननीय खिमलाल भट्टराईले शुभकामना सन्देशमा नेपाल सांस्कृतिक विविधता भएको मुलुक भएको उल्लेख गर्दै विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको उल्लेख गर्नु भएको छ 
विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण  । ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । भट्टराईले  उल्लेख गर्नु भएको छ 
माननीय खिमलाल भट्टराईले  भनु भएको छ  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गर्नुका साथै संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको बताउनु भएको छ