Hamro Goreto
दुधराक्ष बासगढी खानेपानी उपभोक्ता सरसफाइ संस्था बाट सैनामैना कोभिड हस्पिटल लाई एक लाख हस्तान्तरण
Monday, 17 May 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

दुधराक्ष बाँसगढी खानेपानी संस्था सैनामैना-८ द्वारा covid-19 अस्पताललाई  बनकटालाई स्वास्थ सामाग्री खरिदको लागि रु.१००००० सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्कीलाई संस्थाका सचिव मुक्त बहादुर थापा द्वारा चेक हस्तान्तरण गर्नु भएको छ चेक बुझदै नगर प्रमुख कार्की ले बासगढी खानेपानी उपभोक्ता संस्था लाई धन्यवाद दिनु भएको थियो यस्तै बासगढी खानेपानी सरसफाइ उपभोक्ता संस्था का सचीव मुक्त बहादुर थापाले यो विषम अबस्थामा सबैले मिलेर यो समय समाधान गर्नुपर्ने बताउनु भएको थियोे