Hamro Goreto
बिहीबार काेराेनाका थपिपए २००४ जना संक्रमित थपिए, थप १६ जनाकाे मृत्यु
Wednesday, 01 Sep 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भने थप १६ जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ६५० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पपछिल्लो २४ घण्टामा १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, १ हजार ८४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।

हाल सक्रिय संक्रमित ३३ हजार ९४६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ।