Hamro Goreto
कञ्चन गापालिमा उपाध्यक्ष मौसमी थापा द्वारा तिज को शुभकामना
Monday, 29 Aug 2022 23:30 pm
Hamro Goreto

Hamro Goreto

रुपन्देहीको कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाले   हरितालिका तीज २०७९ को नेपाली  नारीहरुको महान पर्वको पावन अवसरम कञ्चन भित्र बसोबास गर्ने देश बिदेश रहनु भएका दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दिर्घायू एबं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ आफ्नो सामाजिक संजाल फेसबुक मार्फत  शुभकामना दिनु भएको हो । तिज पर्वले वर्ष भरी घरमा गरेका दुख माइती संग दुख पोख्ने र दाजुभाइ र दिदिबहिनी हरुको सम्बन्ध समेत बोलियो हुने हुदा यो पर्व को अत्यन्तै महत्त्व रहेको बताउनु भयो।।