Hamro Goreto
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
Monday, 22 Jul 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेचरनले नेकपा संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

अर्घाखाँची जिल्लाका माननीय सामसद चेत नारायण आचार्यलाई कार्यकालको हार्दिक बदाई तथा सफलताको शुभकामना ।