
भाद्र १, २०८१ प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको प्रथम गण्डकी प्रदेश स्तरीय भेला पूर्व अध्यक्ष सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रम संचालन तिलक पुन, स्वागत मन्तव्य सहित कार्यक्रमको जानकारी बिन्दु राज सापकोटाले राख्नु भएको थियो भने उत्तम कडेलले अभियानको अौचित्यताको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । उक्त भेलाले तिलक पुनको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । बिस्तृत विवरण यस प्रकार रहेको छ:
१. अध्यक्ष: तिलक पुन-कास्की
२. उपाध्यक्ष: बिष्णु लामिछाने-पर्वत
३. सचिव: आरके अदिप्त गिरी-पर्वत
४. कोषाध्यक्ष: मनरुपा थापा-स्याङ्जा
५. सदस्य: अनुप प्रकाश पौडेल-कास्की
६. ठाकुर गिरी-कास्की
७. भवराज शर्मा-पर्वत
८. ममता गुरुङ-कास्की
९. बलराम सिग्देल-कास्की
१०. कमला श्रेष्ठ-लमजुङ
११. कृष्ण प्रसाद बस्याल-स्याङ्जा
१२. पदमदकिरण राणा-कास्की
१३. शिव बहादुर बराल-कास्की
१४. श्याम राना-म्याग्दी
१५. राजेन्द्र राना-म्याग्दी
१६. बिदुर खरेल-नवलपुर
१७. लोक प्रसाद भुर्तेल-नवलपुर