
विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेरोना भाइरस ( काेविड १९ ) काे विरुद्ध नियन्त्रण तथा राेकथाम गर्ने लडाई सरकारकाे मात्रै नभएर सबैकाे साझा भएकाले सबैले सजग,सचेत र अनुशासित भइ अात्मवलकासाथ आवश्यक जनचेतना फैलाउदै सहयोग गर्न हार्दिक अपिल गर्दछु । = पूर्णबहादुर घर्ती - सभामुख = प्रदेश सभा, प्रदेश नं. ५ वुटवल नेपाल
