ओझेल भित्रका सचेतना अभियान
No icon

संस्थापक सदस्य के.बि. पुनको श्रद्धाञ्जली कार्यक्रम

प्रकृति मानव केन्द्रित जन अभियान, नेपालका संस्थापक सदस्य (के.बि.) कुल बहादुर पुनको भाद्र-७ गते सातौ पुन्य तिथिका दिन संस्थाका केन्द्रीय अध्यक्ष बिन्दु सापकोटा,पुर्व अध्यक्ष उत्तम कडेल,सचीव माया के.सि.,सन्त बहादुर घिसिङ लगायत केन्द्रका विभिन्न पदाधिकारी ज्युहरु उपस्थित भैइ हार्दिक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष बिन्दु सापकोटाले संस्थापक के.बि. पुन ज्युको निधनले संस्थालाई ठुलो क्षती पुगेको बताउदै वहाँले देखाएको बाटो र संस्थालाई पुराएको योगदान कुनै दिन संस्थाले मुल्यांकन गर्ने बताएका छन । साथै मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै, दु:खको यस घडीमा सोकसन्तव्य परिवारजन प्रती गहिरो समवेदना प्रकट गरेका छन ।

Comment As:

Comment (0)