नेपालीहरुका महान् चाड वडा दशै, शुभ दीपावली र छठ पर्वको शुभकामना
नेपालीहरुका महान् चाड वडा दशै, शुभ दीपावली र नेपाल सम्वत, छठ पर्वको अवसरमा सल्लाहकार, संरक्षक, बिज्ञापनदाता, कर्मचारी, संवाददाता, पत्रकार तथा जनप्रतिनिधिहरु लगायत देश बिदेशमा रहनुहुने सम्पुर्ण दाजु–भाई दिदि–बहिनी एवम् शुभेच्छुकहरुमा स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दे यस वर्ष कोरोनाको कहर कायमै रहेको हुँदा सावधानी पुर्वक सामाजिक कायम गरी अाफू सुरक्षित बनाै, अरूलाइ सुरक्षित बनाअाै एवं घरमै बसी चाडपर्व मनाऔ ।
हाम्राे गाेरेटाे परिवार
