सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था कि अध्यक्ष कमला बिकबाट दशै तिहार को शुभकामना घरमै बसेर पर्व मनाउन अनुरोध
बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु
कमला बिक
अध्यक्ष
सैनामैना खनेपानी तथा उपभोक्ता समुह
सैनामैना परिवार , रुपन्देही
