सैनामैना नगर उपप्रमुख बिनाराना बाट शुभकामना कोभिड बाट सुरक्षित रहेर पर्व मनाउ
बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु बिना राना सैनामैना नगरपालिका उपप्रमुख ।
बिना राना
उपप्रमुख
सैनामैना नगरपालिका, रूपन्देही
