श्री बिश्वरिया कृषि सहकारी को कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा नेकपा का प्रमुख सचेतक भट्टराई कोभ भनाइ कृषि सहकारी लाइ सरकारले सयोग गर्ने प्रतिबद्धता
दिनेश घिमिरे रुपन्देही श्री बिश्वरिया कृषि सहकारी संस्था लि. गैडहवा गाउपालिका वडा न. ०७ को पाचौं साधारण सभा तथा अधिवेशन राष्ट्रिय सभा सदस्य तथा प्रमुख सचेतक माननीय खिमलाल भट्टराई ज्युको प्रमुख आतिथ्यता मा भव्य रूपले सम्पन्न भएको छ।
माननीय खिमलाल भट्टराई ज्युले यो कृषि सहकारीलाई आफुले सक्ने सहयोग गर्ने र सधै साथ दिने कुरा बताउनु भएको छ।
साथै नयाँ कार्यसमिति लाई सफल कार्यकालको सफलता को शुभकामना व्यक्त गर्दै रुपन्देही भित्र का सबै सहकारी संग समन्वय जरुरी रहेको बताउनु भयो यस्तै उहाँ ले देश ले नयाँ मोड लिदै गएको र बिकास अब गैडहवा पनि बिकास को गतिमा अगाडि जाने उहाँ को भनारहेको छ कार्यक्रम मा उहाले गैडहवा ताल को बिकास आफुर अहिले को सरकारले गरि छाडने भन्दै हामि निरन्तर बिकास को दिसामा अगाडि बढेको बताउनु भयो कार्यक्रममा गापा प्रमुख बच्चु लाल केवट ले गैडहवा माननीय खिमलाल भट्टराई ज्युले देखाएको बिकास मा साचोको सकारात्मक कुरो भएको बताउनु भयो उहाँ ले गाउँ पालिका माननीय ज्यु संग समन्वय गरेर अगाडि बढिरहेको र अझै सहकार्य गरि अगाडि बढने बताउनु भयो कार्यक्रममा लुम्बिनी बिकास मञ्च का अध्यक्ष शन्दिप गुप्ता वाड अध्यक्ष सदस्यीय बुद्धिजीवी लगाएको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो
