ब्याडमिन्टन खेलमा १४ टीनमको सहभागिता
कञ्चनमा मकालु उपचार केन्द्रले तेस्रो बार्षिक उत्सब्कोअबसरमा ब्याडमिन्टनखेल सन्चलन गर्यो ।
दिनेश घिमिरे रुपन्देहीको कन्चनमा मंसिर १३ गते मकालु स्वस्थ्य उपचार केन्द्र प्रा लि ले आफनो तेस्रो वार्षिक उत्सवको अवसर पारी कन्चन गाउपालिका भित्रका गाउँ स्तरिय ब्याडमीनटन प्रतियोगिता सम्पन्न गर्यो । कार्यक्रको सन्योजक मकालु स्वास्थ्य उपचार केन्द्र प्रा लि काप्रबन्ध निदेसक राजु थापा र मकालु स्वास्थ्य उपचार केन्द्रकि सहयक चिकित्सक जुनु थापा ,प्रमुख अथिती कन्चन गाउपालिका वाड न-१ का हरिनारायण चौधरी ,विशिष्ट अथिती दुर्गा मा बि का सस्थापक अध्यक्ष टिका निधि पौडेल ,विशिष्ट अथिती बाउ समाजका अध्यक्ष हन बहादुर थापा लगाएत अथितिको रुपमा लौसा टोल बिकास समितिका अध्यक्ष लाल बहादुर कार्की, सानो उकाली टोलबिकास समितिका अध्यक्ष तामलाल गिरि, सिरजनसिल टोल बिकास समितिका अध्यक्ष धन बाहदुर सुनार ,सुन्दर नगर टोलबिकास समिति अध्यक्ष भक्त बहादुर थापा, दुर्गा मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष बिस्नु आचार्य लगायतका उच पद्स्त ब्याक्तीहरु, संसस्थामा आवद ब्याक्तीहरु,सन्चारकर्मी साथिहरुले यस् कार्यक्रममा उपस्थित जनाउनु भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य मकालु स्वास्थ्य उपचार केन्द्रकि साहायक चिकित्सक जुनु थापाले दिनुभएको थियो । ब्याडमीनटन प्रतियोगिताको उदघाटन सस्थाका प्रबन्ध निर्देसक राजु थापाका पिता हन बहादुर थापाले गर्नु भयको थियो । सो ब्याटमिनटन प्रतियोगिता खेल कार्यक्रममा १४ टिमले सहभागिता जनाउनु भएको थियो । प्रतियोगितामा प्रतिस्पर्धामा उत्रिने खेलाडीहरु १.लछ्मन+गौरब पुन दानापुर २.निरज+जित बहादुर थापा बेलभरिया ३.अनिल+लक्ष्मन लौसा ४.अर्जुन+सुनिल लौसा ५.सन्तोष+थुम दानापुर ५.कृष्ण+प्रतिकार बेलभरिया ६.हेम बहादुर थापा मगर+खुम बहादुर थापा मगर असनैया ७.कृष्ण+सन्तोष रुद्रपुर ८.रोहित+जनक हरैया ९.प्रकाश+चुन्नु आचार्य रुद्र्पुर-४ १०.मिलन+सुमन रुद्र्पुर ११.प्रकाश+कुमार लौसा १२.मिलन गुरुङ +मिसन छेत्री हरैया १३.शिव+बिजय गुरुङ हरैया १४.मिलन+भिसन हरैया रहेक थिए । १४ टिम मध्ये प्रथम हरैया शिव क्षेेेत्री बिजय गुरुङ, दोस्रो स्थान मिलन+भिसन हरैया, तेस्रो स्थान रोहित+जनक हरैया ,बेस्ट प्लेएर कक्षमा अध्यनरत गजेडिका गौरब पुन बने । बिजय हुने खेलाडी प्रथम लाई रु 5500 ,दोस्रो लाई रु 3500, माया को चिनो, मेडल र प्रमाणपत्र र तेस्रो लाई मायाको चिनो, मेडल,र प्रमाणपत्र ले सम्मान गरिएको थियो।त्यसै गरि कन्चन १ का वडा अध्यक्ष हरिनारायण चौधरी र लौसा न्यु मुनलाइट युवा क्लबका अध्यक्ष कृष्ण गिरि र यश खेलमा रेफरी भुमिका निभाउनु हुनु थम्मन बोहरा र कुसल संचालक के बि धुवाँले ज्युलाइ यश सस्थाका प्रबन्ध निर्देशक राजु थापाले मायाको चिनोले सम्मान गर्नु भएको थियो । कार्यक्रमको प्रसम्सा गर्दै यश कन्चन १ का वडा अध्यक्ष हरिनारायण चौधरीले मन्तव्य दिनु भएको थियो। खेलको पुरस्कार बितरण मकालु का प्रबन्ध निर्देशक राजु थापा, कन्चन १ का वडा अध्यक्ष हरिनारायण चौधरी , मकालु कि सहायक चिकित्सक जुनु थापा, दुर्गा मा बि का सस्थापक अध्यक्ष टीकानिधि पौडेलले गर्नु भएको थियो । कार्यक्रम को संचालन के बि धुवाँलेगर्नु भएको थियो ।
