ओझेल भित्रका सचेतना अभियान
No icon

सैनामैना जेसिज ले बेमौसमी तरकारी खेतिको तालीम दिदै नगर भित्र का किसान लाइ सम्पर्क गर्न अनुरोध

निशुल्क बेमौसमी तरकारी खेती तालिम सम्बन्धि सुचना!
          सैनामैना जेसीज वर्ष २०२१ द्धारा यहि मिति २०७७ साल माघ २९ र ३० गते बेमौसमि तरकारी खेती सम्बन्धि निशुल्क तालिमको आयोजना गरिएको हुँदा सैनामैना नगरपालिका भित्रका किसानहरु एवं इच्छुक महानुभावज्यूहरुलाई निम्न बमोजिमको मिति, समय र स्थानमा सम्पर्क गरि तालिममा सहभागि भई लाभ लिनुहुनको लागि सहर्ष जानकारी गराउदछौँ ।
मिति ः २०७७ साल माघ २९ र ३० गते 
समय ः बिहान ११ः०० बजे 
स्थान ः ड्याडि किचन , सैनामैना ६ कलौनी
सम्पर्क नं ः ९८५७०७०५९४ ,९८४७४६५७५३,     
                    ९८५७०७१८७५
   महासचिव                      अध्यक्ष
जेसी विष्णु सापकोटा       जेसी अर्जुन भण्डारी

Comment As:

Comment (0)