आफैले अध्यन गरेको बिधालय का बिद्यार्थी लाइ स्टेसनरी लगेर पुगिन जमुना अधिकारी जि सी
रास्ट्रपति चुरे तराई -मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ बुटवल रुपन्देही ले लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्ला पाणिनि गाउँ पालिका वाड नम्बर ५आलनगर सल्लेरि मा रहेको श्री कृष्ण माध्यमिक बिधालय मा अध्यनरत्त बिद्यार्थी हरुलाइ ४०० पिस स्टेसनरी कपि उपलब्ध भएको थियोे प्रमुख अतिथि कार्यक्रममा श्री कृष्ण माध्यमिक बिधालय कि पुर्व उक्त बिधालय कि बिद्यार्थी जमुना अधिकारी जि सी बि ब्या. स अध्यक्ष श्री दिवाकर घिमिरे अभिभावक संघ सदस्य टामलाल पौडेल सन्चालक राम प्र घिमिरे प्र . अ जिबनारायण भट्टराई भु पु श्रोत ब्याक्ती यादब घिमिरे ले रास्ट्रपति चुरे संरक्षण तराई मधेस कार्यनयन इकाइ लाइ विशेष धन्यवाद दिदै जहाँ शिक्षा मा राम्रो लगानि गरेको मा र हाम्रो बिधालय लाइ प्राथमिकता मा राखि बिधालय मा स्टेसनरी उपलब्ध गराएको मा धन्यवाद दिदै यस्तै कार्यक्रम फेरि ल्याउन समेत अनुरोध गर्नु भएको थियोे यस्तै कार्यक्रममा शिक्षा जस्तो महत्त्वपूर्ण कुरा मा रास्ट्रपति चुरे तराई संरक्षण बिकास समिति को तर्फबाट विशेष पहल गरिदिएको मा कार्यलय नायव सुब्बा नविन पौडेल लाइ धन्यवाद दिदै यस्तै रास्ट्रपति चुरे तराई मधेस संरक्षण ले कार्यक्रमलाइ बिद्यार्थी हरुले हाम्रो भबिस्य सोचेर स्टेसनरी उपलब्ध गराउनु गराएको मा धन्यवाद दिएका थिए कार्यक्रम सन्चालक राम प्रसाद घिमिरे ले गर्नु भएको थियोे ।
