ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चन मा १ महिने I C T कम्प्युटर तालिम सम्पन्न

कम्प्युटर प्रशिक्षण कार्यक्रम समापन रुपन्देही कन्चन गाउँ पालिकामा १ महिने कम्प्युटर तालिम आज समापन गरिएको छ गाउँ पालिका भित्र का सामुदायिक र संस्थागत बिधालय का ७४जना शिक्षक हरुको सहभागी रहेको कन्चन शिक्षा साखा प्रमुख रमेश भुसाल ले बताउनु भयो गाउँ पालिका भित्र नमुना प्रगति माध्यमिक बिधालय र हरैया माध्यमिक बिधालय मा दुइ गुरुपमा तालिम सन्चाल्न गरिएको थियोे तालिमपछि सिकेका कुरा को बारेमा ict तालिम दिनु भएका प्रशिशकक्ष दिनु भएका ईश्वरि ज्ञवालिले तालिममा सहभागी सामान्य कम्प्युटर खोल्न नसक्ने  सम्म लाइ अहिले धेरै राम्रो सिकाइ भएको मा सफलता को शुभकामना दिनु भएको छ यस्तै सहभागी को तर्फबाट सुरेन्द्र सुबेदि ले  कार्यक्रम गाउँ पालिकाले अतिनै राम्रो उपलब्धि हुने कुरो सिकाएको ले प्रविधिसम्बन्धी धेरै कुरो सिक्ने मौका मिलेको मा धन्यवाद दिदै गाउँ पालिकाले यस्तै प्रविधिमैत्री  बनाएर बिधालय मा नयाँ तरिका बाट शिक्षा सिकाउने योजना बनाउन छ भन्दै  यस्तै कार्यक्रम आयोजना गर्दै जाहोस भन्दै आफ्नो भनाइ राख्नु भएको थियोे  यस्तै कार्यक्रममा कन्चन गाउँ पालिका प्रमुख प्रशासकीय लेख बहादुर बस्नेत ले शिक्षक ले सिकेका कुरा आफ्नो दैनिक प्रयोगमा लिन सके उपलब्धि मुलुक हुने बताउनु भयो यो कुरा सिक्ने  भन्दापनि  सिकाउने काम रहेको उहाँले  बताउनु भयो कम्प्युटर आधुनिक शिक्षा मा सबै बिधालय का शिक्षक ले इच्छा राख्नु पर्ने भन्दै आफ्नो काम कम्प्युटर देखि बिधालय पर्ने कुनै पनि काम गर्ने सक्नु हुने छ भन्ने  आसा गर्दै थप सफलताको शुभकामना दिनु भएको थियोे  यस्तै कन्चन गाउँ पालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि ले गाउँ पालिकाले समेत शिक्षा मा ठुलो लगानी गरेको ले लगानी अनुसार शिक्षामा परिवर्तन चाहेको बताउनु भयो अहिले आधुनिक तरिका बाट शिक्षा पढाउनु पर्ने भएको ले प्रविधिमैन्त्री शिक्षा अहिले को आवश्यक रहेको ले कम्प्युटर शिक्षा नै अहिले को मुल आवश्यक हुने बताउनु भयो शिकेका कुरा बिद्यार्थी लाइ सिकाउन सके मात्रै उपलब्धि हुने बताउनु भयो शिक्षक्को माग लगभग गाउँ पालिकाले माग पुरा गरेको ले सबै भन्दा समाज परिवर्तन मा शिक्षको महत्त्वपूर्ण भुमिका हुने भन्दै आफुपनि  शिक्षक बाटै जनप्रतिनिधि भएको ले शिक्षकका  धेरै समस्या भएपनि सबै समस्या समाधान मा गाउँ पालिका लागेको बताउनु भयो आफुलाइ धेरै खुसि लागेको भन्दै अब बिधालय मा रहेका ल्यापटप कम्प्युटर प्रयोगमा लिएर आफुले सिकेका कुरा उपलब्ध मुलुक हुने बताउनु भयो  यस्तै कार्यक्रममा शिक्षा साखा प्रमुख रमेश भुसालले  गत साल १५ दिन तालिम भएपनि  यो वर्ष १ महिने तालीम ले धेरै कुरो सिकाएको छ उहाँले  शिक्षक्क  नै समाज परिवर्तन का प्रमुख आधार हुन भन्दै सबै भन्दा सिकेका कुरा प्रयोगमा ल्याउन सके मात्रै १ महिना शिक्षक्क  ले दिएको समय र गाउँ पालिकाले लगाएको लगानी को सहि मुल्यांकन हुने  बताउनु भयो।।

Comment As:

Comment (0)