कञ्चन मा कृषि कर्मचारी जनताको घरघरमा समस्या बुझदै
रुपन्देहीको कन्चन गाउँ पालिका यतिबेला कृषि मा निकै प्राथमिकता का साथ किसान को घर घरमा गएर समस्या बुझेको छ कृषि गर्ने किसान लाइ प्रमुख आधार मानेर गाउँ पालिकाले ७०% अनुदानमा विभिन्न उपकरण वितरण गर्दै आयोछ चाहे पसुपालन मा होस चाहे कृषि मा होस गाउँ पालिकाले किसान को लगभग माग अनुसार काम गरिएको छ हिज मात्रै औसधि छर्ने टंकि वितरण गरेको छ ७० प्रतिसत अनुदान मा यस्तै बेला बखत कृषि प्रविधिक सहितको टोलि जहाँ समस्या त्यहा समाधान गर्न पुग्दा किसान खुसि हुन्छ यसैले कन्चन कृषि मा अगाडि छ जहाँ जुनसुकै समय किसान को माग पुरा गर्न आफु हाजिर हुने कृषि र पसुसेवा का कर्मचारी ले बताउदै आएका छ्न ।।
