ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चन गाउँ पालिका उपाध्यक्ष गोमा तरामु बाट मगर दिवस को शुभकामना सबै जातजाति बराबर रहेको भनाइ

कन्चन गाउँ पालिका उपाध्यक्ष गोमा तरामु ले सामाजिक संजाल मार्फत फागुन १५ मगर दिवस २०७७ काे पावन अबसरमा सम्पूर्ण अामा बुबा, दाजु भाइ ,दिदी बहिनी तथा मान्यजन हरुमा हार्दिक मंगलमय शुभकामना। दिनु भएको छ सबै जात जाति हरुमा मगर दिवस ले एकता को भावना बढाहोस हामी नेपाली हाम्रो नेपाल भन्दै सबै लाइ शुभकामना दिनु भएकोछ।।

Comment As:

Comment (0)