लुम्बिनी प्रदेश का नेकपा का प्रमुख सचेतक भुमिश्वर ढकाल बाट सम्पूर्ण नेपाली मा मगर दिवस को शुभकामना
लुम्बिनी प्रदेश का नेकपा का प्रमुख सचेतक भुमिश्वर ढकाल ले सामाजिक संजाल मार्फत फागुन १५ मगर दिवस २०७७ काे पावन अबसरमा सम्पूर्ण अामा बुबा, दाजु भाइ ,दिदी बहिनी तथा मान्यजन हरुमा हार्दिक मंगलमय शुभकामना। दिनु भएको छ सबै जात जाति हरुमा मगर दिवस ले एकता को भावना बढाहोस हामी नेपाली हाम्रो नेपाल भन्दै सबै लाइ शुभकामना दिनु भएकोछ उहाँ ले अहिले को राजनीति समस्या समाधान मा समेत यो दिवस ले सहि बाटोमा हिड्न सयोग गरोस भन्दै शुभकामना दिनु भएको छ ।।
