ओझेल भित्रका सचेतना अभियान
No icon

रुपन्देही गैडहवा गाउँ पालिकामा रास्ट्रपति रनिङ शिल्ड फागुन १९ देखि २२ गते सम सन्चालन हुने

दिनेश घिमिरे रुपन्देही रुपन्देहीको गैडहवा गाउँ पालिका मा  फाल्गुन १९ देखि २२ गते सम  रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बताइएको छ गत साल जस्तै यो वर्ष पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ गाउँ पालिका प्रमुख बच्चु लाल केवट ले हाम्रो गोरेटो अनलाइन तथा राष्ट्रिय मासिक पत्रीका लाइ जानकारी दिनु भयो उहाँ ले गाउँ पालिका भित्रका  बिद्यार्थी हरुले ले सिकेका कुरा आफ्नो मन मा राख्न भन्दा नि सबै बिद्यार्थीको  अगाडि आफ्नो क्षेमता देखाउन सक्ने हुदा बिद्यार्थी हरुलाइ अन्य ठाउँमा आफ्नो क्षमता प्रस्तुत गर्न सजिलो हुने समेत बताउनु भयो गाउँ पालिकाले सबै भन्दा शिक्षा मा धेरै लगानि गरेको ले बेटि पढाउ अभियान मा समेत गाउँ पालिका सफल भएको बताउनु भयो गाउँ पालिका प्रमुख ले गाउँ पालिका भित्र कुनै पनि बालबालिका शिक्षा जस्तो महत्त्वपूर्ण कुरा बाट बन्चित नहौन भने गाउँ पालिकाको र आफ्नो  लक्ष्य र चाहाना भएको भन्दै शिक्षा मा गाउँ पालिकाले प्रमुख प्राथमिकता मा  राखेको गाउँ पालिका अध्यक्ष बच्चु लाल केवट ले जानकारी दिनु भयो   उहाँ ले आवश्यक स्वास्थ्य मापदण्डअनुसार स्वास्थ्य सामाग्री प्रयोग गरेर कार्यक्रम आयोजना गरिएको र सहभागी सबैले आ आफ्नो स्वास्थ्य ख्याल गरि सबै बिधालय ले बिद्यार्थी सहभागी गराउने उहाँ ले बताउनु भयो ।।कार्यक्रममा सामुदायिक बिधालय र संस्थागत बिधालय का सामुदायिक बिधालय ३२ र संस्थागत बिधालय १७ को सहभागी हुने गाउँ पालिका शिक्षा साखा प्रमुख माधव   पौडेल ले हामिलाइ जानकारी दिनु भयो यो कार्यक्रम आयोजना गर्नुको प्रमुख उदेश्य गाउँ पालिका भित्र रहेका विभिन्न बिद्यार्थी का गला कला र आ आफ्नो खेल्को प्रस्तुत गर्न समेत पालिकाले एउटा मुल्यांकन हुने उहाँ ले बताउनु भयो जिल्ला र प्रदेश स्तरीय कार्यक्रममा समेत बिद्यार्थी हरु सहभागी बनाउन सजिलो हुने हुँदा रास्ट्रपति रनिङ शिल्ड ले धेरै सयोग गर्ने बताउनु भयो कार्यक्रम १९ देखि २२ गते सम्म सन्चालन हुनेछ।।

Comment As:

Comment (0)