नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चन को अध्यक्ष मा प्रकाश आचार्य को नेतृत्व मा नयाँ १७ सदस्यीय कार्यसमिति गठन
नेपाल राष्ट्रिय शिक्षक संगठन कन्चन गाउँ पालिका तेस्रो गाउँ अधिवेशन आज सम्पन्न भएको छ साथै आज नयाँ कार्यसमिति गठन गरिएको छ यस अघि लिलाधर शर्मा पौडेल को नेतृत्व ले प्रकाश आचार्य को नेतृत्व लाइ पद हस्तान्तरण गरेको हो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देही जिल्ला अध्यक्ष मोतिलाल सुबेदि प्रमुख अतिथि ले शिक्षक का हक हित का लागि सधै नेपाल राष्ट्रिय शिक्षक संगठन ले काम गर्ने बताउनु भयो हामि कुनै पार्टी गत भन्दा जुनसुकै शिक्षक लाइ समस्या पर्छ त्यहा सबैले समाधान गर्न प्रयास गर्नुपर्ने बताउनु भयो उहाँ ले शिक्षकको समाज परिवर्तन मा शिक्षक को ठुलो आसा हुने हुदा आमा बुबा पछी शिक्षक नै अभिभावक रहेको ले काम गर्नु पर्ने बताउनु भयो यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला रुपन्देही का उपाध्यक्ष कासिराम पोख्रेल ले शिक्षक को लागि शिक्षक नै एकता हुनुपर्ने भन्दै सम्पूर्ण शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठन मा लाग्न समेत अनुरोध गर्नु भयो उहाँ ले शिक्षक को हक हित को लागि जिल्ला उपाध्यक्ष भएको ले नि आफुले समग्र शिक्षक को लागि काम गरिरहेको बताउनु भयो नेकपा एमाले कन्चन गाउँ कमिटी का अध्यक्ष भरतमणी सापकोटा नेपाल राष्ट्रिय शिक्षक संगठन को सधैं सफलता को शुभकामना दिदै यो संगठन या जुनसुकै शिक्षक वा बिधालय लाइ समस्या परे नेकपा एमाले सधैं सयोग को लागि तयार भएको बताउनु भयो उहाँ ले शिक्षक नै समाज का एक ईमानदार सिपाही भएको ले शिक्षक को लागि नेकपा एमाले ले सधैं प्रमुख प्राथमिकता मा राखेको बताउनु भयो उहाँ ले नया निर्वाचित समिति लाइ बधाई सहित शुभकामना दिदै शिक्षक को धेरै माग सरकारले पुरा गरेको ले केहि माग पनि संघीय सरकारले पुरा गर्ने बताउनु भयो कन्चन मा पनि एमाले पार्टी ले शिक्षक लाइ सधैं सकारात्मक रुप्ले हेर्ने भन्दै शिक्षक र पार्टी सुमधुर सम्बन्ध हुने समेत बताउनु भयो यस्तै वाड अध्यक्ष हरिनारायण थारुले आफु पनि यो अगाडिपनि शिक्षक नै रहेर काम गरेको ले शिक्षक को धेरै समस्या हुने बताउनु भयो उहाँ ले आफु जनप्रतिनिधि भैसकेपछि नि सबै शिक्षक ले बिकास मा सघाउनु भएको भन्दै शिक्षक र जनप्रतिनिधि एक आपसमा मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो यता भने नेपाल शिक्षक महासंग का अध्यक्ष मेघनाथ शर्मा निर्वाचन संयोजक समेत रहनु भएका अध्यक्ष ले सबै शिक्षक को हक हित को लागि महासंघ सधै संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय गरेको भन्दै सम्पूर्ण शिक्षक को हित मै रहेर महासंघ ले काम गर्ने बताउनु भयो , प्रदेश प्रतिनिधि कृष्ण भुसाल रुपन्देही जिल्ला सचिवालय सदस्य भुमिश्वर गौतम र गंगा पौडेल ले समग्र बिकास को लागि शुभकामना दिदै शिक्षक को लागि सरकारले पनि बढि चासो का साथ हेर्नुपर्ने बताउनु भयो यस्तै राष्ट्रिय शिक्षक संगठन कन्चन को नयाँ कार्यसमिति गठन भएको छ अध्यक्ष प्रकाश आचार्य
उपाध्यक्ष बाबुराम पौडेल
महिला उपाध्यक्ष सरला ढकाल
सचीव बिष्णु प्रसाद अधिकारी
सह सचीव जमुना अधिकारी
कोषाध्यक्ष कृष्ण प्रसाद शर्मा सह कोषाध्यक्ष लेखकला भट्टराई
सदस्य ओम बहादुर थापा चिरञ्जीवी गौतम बाबुराम पौडेल गोपाल पौडेल अर्जुन अधिकारी महिला सदस्य मैना कार्की कलावति चौधरी , संस्थागत बिधालय बाट सदस्य उमा ढकाल बाबुराम गौतम सेवा निबृत शिक्षक हरि प्रसाद सुबेदि नवराज पौडेल शिक्षक महासंघ बाट मेघ नाथ शर्मा उक्त समिति निर्वाचित हुनु भएको छ यस्तै वाड मा पनि नेपाल राष्ट्रिय शिक्षक संगठन वाडकमिटी समेत गठन गरेको छ वाड नं १ अध्यक्ष ओम बहादुर त्रामु महिला उपाध्यक्ष सुभद्रा घिमिरे सचीव गजतराम चौधरी कोषाध्यक्ष मन्जु पौडेल सदस्य हरु टेकराज पौडेल निर्मल अधिकारी हरि प्रसाद गौतम बिष्णु आचार्य रोमनाथ कोइराला महिला सदस्य टोपलि थापा विस्णा घर्ती मगर मीना गुरुङ यस्तै वाड नं. २ मा अध्यक्ष चिरञ्जीवी गौतम महिला उपाध्यक्ष पुसपा कार्की सचीव दिपक पोख्रेल कोषाध्यक्ष देवि न्यौपाने सदस्य राजेन्द्र उपाध्य सगरणी पोख्रेल रुकमागत पाण्डे बाबुराम गौतम मोहोन बोहोरा इन्द्र बहादुर खत्री भगवती बस्याल यस्तै वाड नं. ३मा अध्यक्ष बाबुराम पौडेल महिला उपाध्यक्ष कमला ज्ञवालि सचीव कलाधर ढकाल कोषाध्यक्ष बिष्णु माया कंडेल सदस्य श्रीधर भुसाल दुर्गा प्रसाद शर्मा राजेन्द्र ढकाल भिम आचार्य तुल्सा बेलबासे महिला सदस्य पदमा आचार्य शोभा ढकाल अनुसादिप शर्मा वाड नं.४ अध्यक्ष गोपाल पौडेल महिला उपाध्यक्ष निरु राना सचीव गंगालाल पौडेल कोषाध्यक्ष पबित्रा शर्मा सदस्य नर बहादुर पुन बिष्णु रायमाझी जीवन पौडेल धुर्व पौडेल हरि पौडेल महिला सदस्य लोकमाया थापा मन्जु पोख्रेल चन्द्र बहादुर आले वाड नं. ५ अध्यक्ष अर्जुन अधिकारी महिला उपाध्यक्ष निरु पोख्रेल सचीव भानुभक्त बेलबासे कोषाध्यक्ष हरिमाया बिक सदस्य स्याम चापागाईं सदस्य यज्ञ प्रसाद सापकोटा डोलराज पौडेल अनिल सापकोटा महिला सदस्य मेनुका डगोरिया बिनिता केसि भगवती पराजुली रहेको वाड कमिटी समेत गठन गरिएको छ कार्यक्रम को अध्यक्षत्ता नेपाल राष्ट्रिय शिक्षक संगठन कन्चन का निवर्तमान लिलाधर शर्मा को अध्यक्षता रहेको थियोे उहाँ ले आफ्नो कार्यकाल मा सबै शिक्षक ले सयोग गरेको भन्दै धन्यवाद दिदै आफुले गर्दागर्दै रहेका काम अब पूरा हुनेमा आफू आसाबादी रहेको बताउनु भयो कार्यक्रम को सन्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन कन्चन का सचीव बिष्णु प्रसाद आचार्य ले गर्नु भएको थियोे
