नेपाल जेसिज को ४७ औं महाधिवेशन बाट राष्ट्रिय उपाध्यक्ष मा भरि मतका साथ सैनामैना जेसिज का पुर्व अध्यक्ष ज्ञवालि बिजय
रुपन्देहीको मणिग्राम भलवारि मा आयोजना गरिएको महाधिवेशन बाट सैनामैना जेसिज का पुर्व अध्यक्ष विमल ज्ञवालि भारि मत ले बिजय भएका छ्न सामाजिक संजाल मा उन्को लागि बधाई को ओइरो लागेको छ यसरि हार्दिक बधाई एवं शुभकामना
नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन बाट राष्ट्रिय उपाध्यक्ष मा अत्यधिक बहुमतका साथ बिजयी हुनुभएकोमा सैनामैना जेसीजका पुर्ब अध्यक्ष जेसी बिमल ज्ञवालि ज्युलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना । जय जेसीज ।
