ओझेल भित्रका सचेतना अभियान
No icon

प्रदेश नं. ५ का सभामुख पुर्ण बहादुर घर्तीले दिनुभएको जनचेतना मुलक नयाँ वर्षको शुभकामना ।

विश्वभर महामारीकाे रूपमा फैलिएकाे   काेरोना भाइरस ( काेविड १९ ) काे  विरुद्ध नियन्त्रण तथा राेकथाम गर्ने लडाई सरकारकाे मात्रै नभएर सबैकाे  साझा भएकाले सबैले सजग,सचेत र अनुशासित भइ अात्मवलकासाथ आवश्यक  जनचेतना फैलाउदै सहयोग गर्न हार्दिक अपिल गर्दछु । = पूर्णबहादुर घर्ती - सभामुख = प्रदेश सभा, प्रदेश नं. ५ वुटवल नेपाल 

Comment As:

Comment (0)